बाइडेनको मानसिक अवस्था ठीक छैन : ट्रम्प

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेटिक प्रतिस्पर्धी जो बाइडेनप्रति गम्भीर लाञ्छना लगाएका छन् । उनले औषधि प्रयोग गरेका कारण बाइडेनको मानसिक अवस्था ठीक नभएको आक्षेप लगाएका हुन् । ट्रम्पले मंगलबारको पहिलो बहस अघि वा पछि उनको स्वास्थ्य परीक्षण गरिनुपर्ने माग पनि अघि सारेका छन् । चुनावी अभियानमा रहेका बाइडेनको हाउभाउले परीक्षणको आवश्यकता देखाएको ट्रम्पको … Continue reading बाइडेनको मानसिक अवस्था ठीक छैन : ट्रम्प